본문 바로가기

활동 Activities/활동가이야기

[Nagarik News] 'नेपाल र द कोरियाबीच राम्रो संवाद छैन'

지난 8월 7일 난센의 팀장님은 네팔의 유명하다고 하는(!) Nagarik News 와 길고 긴~ 인터뷰를 했더랬습니다.
네팔에서 온 난민 신청자들이 왜 난민 인정이 잘 안되고 있는지, 그 이유와 현황에 대해서 열심히 논했더랬죠...

그리고 두둥!
드디어 며칠 전 인터뷰를 한 기자로부터 기사가 나왔다는 연락과 함께 기사를 넘겨 받았습니다.
외국 신문에도 나왔다며... 좋아하시던 팀장님! +ㅁ+ .... 은 기사를 클릭해보시고 절망을 하셨죠... 사무국 전체가 기사를 클릭해보고 웃음을 참지 못했는데요!
그 이유인 즉슨, 기자가 기사를 네팔어로 쓰고 네팔어로 보내줬던 것입니다. >_<ㅋㅋㅋ

저희가 기사에서 이해한 부분은 하나 ! 바로 nancen.org 라는 우리의 홈피였습니다...>ㅠ<
혹시 주위에 네팔어를 할 줄 아시는 분이 계시면..적극 저희에게 알려주시면 감사하겠습니다. ^^*

이상 네팔어로 된 기사를 무척이나 이해하고 싶은 난센 사무국의 재밌는 사무국 이야기였습니다. ^^

*** 인턴 김동은(2기)








http://nagariknews.com/interview/97-political-interviews/4683-2009-09-03-11-57-41.html

'नेपाल कोरियाबीच राम्रो संवाद छैन'

बिहिवार, 03 सेप्टेम्बर 2009 17:37 नागरिक

4683

·   दक्षिण कोरियाले शरणार्थी पहिचान व्यवस्थापनमा तिब्रता दिइरहेको यस देसमा शरणार्थी परिचय माग गर्नैहरुमा नेपालीको संख्या सबैभन्दा बढी अर्थात करीव चार सय तर कोरियाले हालसम्म कुनैपनि नेपालीलाइ शरणार्थी परिचय दिएकौ छैन यहाँको शरणार्थी ब्युरोको यो निर्णय सही वा गलत कै भन्ने विषयमा नेपाली समुदाय कौरियाली संघसंस्था तथा नागरिक समुदाय वीच बहस चलैको यसै सन्दर्भमा नागरिकन्युजका लागि माधवी भट्टले शरणार्थीको मानवअधिकार सम्बन्धमा कार्यरत संस्था नानसिन (nancen.org) का प्रोग्राम मैनेजर वन ग्योन चोइसँग गरेको संक्षिप्त कुराकानी

कोरियाले नेपालीहरुलाइ शरणार्थी परिचय नदिनुकौ कारण के होला ?

हामी शरणार्थी हकहितका लागि काम गर्नैहरुलाइ पनि यसैमा आश्चार्य लागैको शरणार्थी परिचय माग गर्दै किन बढीभन्दा बढी नेपालीहरुहरुलै निवैदन हालेका छन किन कसैले पनि परिचय पाएको छैनन भन्ने विषयमा खोज हुनु जरुरी हामीलाइ के लाग्दछ भने नेपाली पक्षले कोरियामा शरणार्थी परिचय प्राप्त गर्नै प्राविधिक तथा व्यवहारिक प्रकि्रया वुझेको छैन कोरिया सरकार तथा शरणार्थी ब्युरौका अधिकारीहरुले पनि नेपालको यथार्थ बुझेका छैनन

 

नेपाली पक्षले नबुझेको के हो ?
कोरियाले राजनीतिक वा धार्मिक वा अन्य आस्थाका आधारमा स्वैदसमा बस्न नसकेकाहरुलाइ शरण दिने नीति लिएको तर नेपाली आवेदकहरुमध्ये अधिकांसको कारण आर्थिक समस्या दैखिन्छ उनीहरुले राजनीतिक भनेपनि उनीहरुको कागजपत्र व्यवहारिक यथार्थलै राजनीतिक भन्ने बुझिदैन कोरियाले आर्थिक कारणलै स्वदेस र्फकन नसकैकाहरुलाइ शरणार्थी परिचय दिदैन किनकी आर्थिक शरणार्थीकौ प्रावधान छैन राजनीतिक अन्य आस्थाका आधारमा नेपालमा बस्न सक्ने स्थिति नभएको भनी निवेदन दिनेहरुले पनि त्यस अनुसारको कागजपत्र तयार गर्न सकैका छैनन

 

कोरियाली पक्षले नेपालको यथार्थवारै कसरी बुझेको ?
कोरियाले नेपालमा माओवादी युद्ध समाप्त भएको भन्ने बुझेको माओवादी युद्ध समाप्तीसागै शान्ति स्थापना भएको भन्ने ठानिएको यो निष्कर्ष सिएनएन, बीबीसी जस्ता पश्चिमा मिडियाकौ समाचारका आधारमा निकालिएकोे हो तर हामीले ह्याण्डल गरेका केही केसहरु विशुद्ध राजनीतिक कारणवाट सिर्जिएका दैखिएका छन जस्तोकी केही निवेदनहरु नेपालका पूर्व राजाका समर्थकहरुकौ जौ राजावादी भएकै कारणमा नेपालमा बस्न नसकेको देखिएको त्यसैले कोरियाले नेपाली जीवनको यथार्थ बुझैको छैन भन्ने मलाइ लाग्दछ

 

कोरियाले चिन म्यानमार तथा केही अफि्रकीलाइ भने शरणाथी परिचय दिएको नी ?
चिनलाइ कोरिया शरणार्थी ब्युरालै परिचय दिएको होइन उनीहरुले दिएको रिट अनुरुप यहााको अदालतलै केही चिनियाालाइ शरणार्थी परिचय दिनुपर्नै फैसला गरेको हो चिनसागकव् कुुटनीतिक सम्बन्धमा विग्रला भनेर यहााको सरकारले चिनिया नागरिकलाइ शरणार्थी परिचय नदिइएकौ हनुपर्द

 

नेपालको हकमा पनि त्यस्ता केही जटिलता छन ?
. कोरिया नेपालवीच त्यस्तो जटिल कुुटनीतिक सम्बन्ध छैन जसका कारण नेपाली नागरिकलाइ शरणार्थी परिचय दिन कठीन हौस कोरिया सरकार तथा नागरिकले नेपालवारे आंशिक रुपमा मात्र बुुझेका छन फेरी नेपालको जस्तो बहुुसाास्र्कतिक जीवन जटिल राजनीतिक परिवैस कोरियाली इतिहासमा छैन कोरियालीहरुले नेपालमा राजावादी माओवादी मात्र भएको ठान्दछन राजाको अप्रजातानित्रक शैलीलाइ कोरियाली जनता तथा सरकार समर्थन गर्दैन माऔवादीलाइ झन यसै मन पराउदैनन राजावादी माओवादी वाहेक नेपालमा प्रजातान्त्रिक राजनीतिक सागठन छन जुन माओवादी राजावादी भन्दा फरक हो भन्ने यहाा धेरैलाइ थाहा छैन मलाइ के लाग्दछ भने यही कारणले नै यहााको शरणार्थी व्युरौले नेपाली आवेदन अस्विकार गर्ने वा पेन्डिमा राख्नै गरेको

 

नेपाली समुदाय कस्तो ?
कोरियामा रहेको नेपाली समुदाय विभाजित उसको आवाज मलिन कोरियाली सरकारसम्म आवाज पुुर्याउन कौरियाली नागरिक समाजसाग सहकार्य जरुरी हुन्छ किनकी कौरियाली सरकारलाइ दवाव दिने यहाँकै नागरिक समुदायले हो नेपालको राजनीतिक सामाजकि तथा आर्थिक जीवनकावारै कोरियाली नागरिक समाजले बुझ्यो भने उक्त समुदाय देसका लागि लविङ गर्नै नागरिक समाजले नै हो उदाहरणका लागि कोरियामा रहेको म्यानमार समुदुायले नागरिक समाजलाइ आफ्नो देसको समस्या राम्ररी बुझाउन सकेको सैनिक अधिनायकवाद प्रजातन्त्रसाग जोडिएको त्यााहाको राजनीति पनि कोरियाली जनता बुझ्दछन उनीहरुका लागि नागरिक समुदाय बढी सकि्रय नेपाल कोरिया वीच राम्रो संवाद छैन त्यसैले सूचना आदान प्रदान हुन सकेको छैन नेपाली यथार्थ कौरियाली वुुझाइ फरक

 

यस वाहेक अरु केही कारण की ?

कोरियामा शरणार्थी समस्या अध्यागमन अधिकारीलै हेर्दछन शरणार्थी आवैदकमाथी उनीहरु मानव अधिकार संरक्षणका हिसावलै भन्दा पनि नियन्त्रण अध्यागमन कानूनका आाखाले मात्र हेर्दछन त्यसैले पनि शरणाथी परिचय वितरण त्यससम्बन्धी निर्णय सही तरिकालै भएको भन्ने अबस्था छैन