네팔에서 온 난민 신청자들이 왜 난민 인정이 잘 안되고 있는지, 그 이유와 현황에 대해서 열심히 논했더랬죠...
그리고 두둥!
드디어 며칠 전 인터뷰를 한 기자로부터 기사가 나왔다는 연락과 함께 기사를 넘겨 받았습니다.
외국 신문에도 나왔다며... 좋아하시던 팀장님! +ㅁ+ .... 은 기사를 클릭해보시고 절망을 하셨죠... 사무국 전체가 기사를 클릭해보고 웃음을 참지 못했는데요!
그 이유인 즉슨, 기자가 기사를 네팔어로 쓰고 네팔어로 보내줬던 것입니다. >_<ㅋㅋㅋ
저희가 기사에서 이해한 부분은 하나 ! 바로 nancen.org 라는 우리의 홈피였습니다...>ㅠ<
혹시 주위에 네팔어를 할 줄 아시는 분이 계시면..적극 저희에게 알려주시면 감사하겠습니다. ^^*
이상 네팔어로 된 기사를 무척이나 이해하고 싶은 난센 사무국의 재밌는 사무국 이야기였습니다. ^^
http://nagariknews.com/interview/97-political-interviews/4683-2009-09-03-11-57-41.html
'नेपाल र द कोरियाबीच राम्रो संवाद छैन'
बिहिवार, 03 सेप्टेम्बर 2009 17:37 नागरिक
4683
· दक्षिण कोरियाले शरणार्थी पहिचान र व्यवस्थापनमा तिब्रता दिइरहेको छ । यस देसमा शरणार्थी परिचय माग गर्नैहरुमा नेपालीको संख्या सबैभन्दा बढी अर्थात करीव चार सय छ । तर कोरियाले हालसम्म कुनैपनि नेपालीलाइ शरणार्थी परिचय दिएकौ छैन । यहाँको शरणार्थी ब्युरोको यो निर्णय सही वा गलत कै छ भन्ने विषयमा नेपाली समुदाय र कौरियाली संघसंस्था तथा नागरिक समुदाय वीच बहस चलैको छ । यसै सन्दर्भमा नागरिकन्युजका लागि माधवी भट्टले शरणार्थीको मानवअधिकार सम्बन्धमा कार्यरत संस्था नानसिन (nancen.org) का प्रोग्राम मैनेजर वन ग्योन चोइसँग गरेको संक्षिप्त कुराकानी ।
कोरियाले नेपालीहरुलाइ शरणार्थी परिचय नदिनुकौ कारण के होला ?
हामी शरणार्थी हकहितका लागि काम गर्नैहरुलाइ पनि यसैमा आश्चार्य लागैको छ । शरणार्थी परिचय माग गर्दै किन बढीभन्दा बढी नेपालीहरुहरुलै निवैदन हालेका छन र किन कसैले पनि परिचय पाएको छैनन भन्ने विषयमा खोज हुनु जरुरी छ । हामीलाइ के लाग्दछ भने नेपाली पक्षले कोरियामा शरणार्थी परिचय प्राप्त गर्नै प्राविधिक तथा व्यवहारिक प्रकि्रया वुझेको छैन । कोरिया सरकार तथा शरणार्थी ब्युरौका अधिकारीहरुले पनि नेपालको यथार्थ बुझेका छैनन ।
नेपाली पक्षले नबुझेको के हो ?
कोरियाले राजनीतिक वा धार्मिक वा अन्य आस्थाका आधारमा स्वैदसमा बस्न नसकेकाहरुलाइ शरण दिने नीति लिएको छ । तर नेपाली आवेदकहरुमध्ये अधिकांसको कारण आर्थिक समस्या दैखिन्छ । उनीहरुले राजनीतिक भनेपनि उनीहरुको कागजपत्र र व्यवहारिक यथार्थलै राजनीतिक भन्ने बुझिदैन । कोरियाले आर्थिक कारणलै स्वदेस र्फकन नसकैकाहरुलाइ शरणार्थी परिचय दिदैन । किनकी आर्थिक शरणार्थीकौ प्रावधान छैन । राजनीतिक र अन्य आस्थाका आधारमा नेपालमा बस्न सक्ने स्थिति नभएको भनी निवेदन दिनेहरुले पनि त्यस अनुसारको कागजपत्र तयार गर्न सकैका छैनन ।
कोरियाली पक्षले नेपालको यथार्थवारै कसरी बुझेको छ ?
कोरियाले नेपालमा माओवादी युद्ध समाप्त भएको भन्ने बुझेको छ । माओवादी युद्ध समाप्तीसागै शान्ति स्थापना भएको छ भन्ने ठानिएको छ । यो निष्कर्ष सिएनएन, बीबीसी जस्ता पश्चिमा मिडियाकौ समाचारका आधारमा निकालिएकोे हो । तर हामीले ह्याण्डल गरेका केही केसहरु विशुद्ध राजनीतिक कारणवाट सिर्जिएका दैखिएका छन । जस्तोकी केही निवेदनहरु नेपालका पूर्व राजाका समर्थकहरुकौ छ । जौ राजावादी भएकै कारणमा नेपालमा बस्न नसकेको देखिएको छ । त्यसैले कोरियाले नेपाली जीवनको यथार्थ बुझैको छैन भन्ने मलाइ लाग्दछ ।
कोरियाले चिन म्यानमार तथा केही अफि्रकीलाइ भने शरणाथी परिचय दिएको छ नी ?
चिनलाइ कोरिया शरणार्थी ब्युरालै परिचय दिएको होइन । उनीहरुले दिएको रिट अनुरुप यहााको अदालतलै केही चिनियाालाइ शरणार्थी परिचय दिनुपर्नै फैसला गरेको हो । चिनसागकव् कुुटनीतिक सम्बन्धमा विग्रला भनेर यहााको सरकारले चिनिया नागरिकलाइ शरणार्थी परिचय नदिइएकौ हनुपर्दछ
नेपालको हकमा पनि त्यस्ता केही जटिलता छन ?
द. कोरिया र नेपालवीच त्यस्तो जटिल कुुटनीतिक सम्बन्ध छैन जसका कारण नेपाली नागरिकलाइ शरणार्थी परिचय दिन कठीन हौस । कोरिया सरकार तथा नागरिकले नेपालवारे आंशिक रुपमा मात्र बुुझेका छन । फेरी नेपालको जस्तो बहुुसाास्र्कतिक जीवन र जटिल राजनीतिक परिवैस कोरियाली इतिहासमा छैन । कोरियालीहरुले नेपालमा राजावादी र माओवादी मात्र भएको ठान्दछन । राजाको अप्रजातानित्रक शैलीलाइ कोरियाली जनता तथा सरकार समर्थन गर्दैन । माऔवादीलाइ त झन यसै मन पराउदैनन । राजावादी र माओवादी वाहेक नेपालमा प्रजातान्त्रिक राजनीतिक सागठन छन जुन माओवादी र राजावादी भन्दा फरक हो भन्ने यहाा धेरैलाइ थाहा छैन । मलाइ के लाग्दछ भने यही कारणले नै यहााको शरणार्थी व्युरौले नेपाली आवेदन अस्विकार गर्ने वा पेन्डिमा राख्नै गरेको छ ।
नेपाली समुदाय कस्तो छ ?
कोरियामा रहेको नेपाली समुदाय विभाजित छ । उसको आवाज मलिन छ । कोरियाली सरकारसम्म आवाज पुुर्याउन कौरियाली नागरिक समाजसाग सहकार्य जरुरी हुन्छ । किनकी कौरियाली सरकारलाइ दवाव दिने यहाँकै नागरिक समुदायले हो । नेपालको राजनीतिक सामाजकि तथा आर्थिक जीवनकावारै कोरियाली नागरिक समाजले बुझ्यो भने उक्त समुदाय र देसका लागि लविङ गर्नै नागरिक समाजले नै हो । उदाहरणका लागि कोरियामा रहेको म्यानमार समुदुायले नागरिक समाजलाइ आफ्नो देसको समस्या राम्ररी बुझाउन सकेको छ । सैनिक अधिनायकवाद र प्रजातन्त्रसाग जोडिएको त्यााहाको राजनीति पनि कोरियाली जनता बुझ्दछन । उनीहरुका लागि नागरिक समुदाय बढी सकि्रय छ । नेपाल र कोरिया वीच राम्रो संवाद छैन । त्यसैले सूचना आदान प्रदान हुन सकेको छैन । नेपाली यथार्थ र कौरियाली वुुझाइ फरक छ ।
यस वाहेक अरु केही कारण छ की ?
कोरियामा शरणार्थी समस्या अध्यागमन अधिकारीलै हेर्दछन । शरणार्थी आवैदकमाथी उनीहरु मानव अधिकार संरक्षणका हिसावलै भन्दा पनि नियन्त्रण र अध्यागमन कानूनका आाखाले मात्र हेर्दछन । त्यसैले पनि शरणाथी परिचय वितरण र त्यससम्बन्धी निर्णय सही तरिकालै भएको छ भन्ने अबस्था छैन ।
'활동 Activities > 활동가이야기' 카테고리의 다른 글
화성에서 온 남자 (1) | 2009.11.03 |
---|---|
지상 최고의 추석선물 (8) | 2009.09.30 |
사과 다섯 알, Scene 1 & 2 (0) | 2009.08.21 |
보호소? 교도소? (청주외국인보호소 방문) (6) | 2009.07.14 |
난민인권센터 창립 100일 - 감사합니다 (2) | 2009.07.03 |